Uncategorized « Khabarhub

झापाको सामुदायिक वनमा हात्ती मृत फेला

झापा- झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनको बीचमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । खबर गरे लगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा कार्यालय झापाका डाक्टर…