Uncategorized « Khabarhub

वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने नेपाल टेलिभिजनका कर्मचारीको चेतावनी 

काठमाडौं- नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आज हुने वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्दै विरोध जनाउने भएका छन् । उनीहरुले आफ्ना माग सुनुवाई नगरी अनावश्यक आर्थिक भार थप्ने गरी व्यवस्थापन पक्ष अघि बढेको भन्दै सोमबार हुने वार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गरेका…