Live on
Your Voice, Your Power
सप्तरी– नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको एउटा धार्मिक सम्मेलनसँग सम्बन्धित गतिविधिहरु तत्कालका लागि स्थगित गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि तोकिएका शर्तहरु पालना नभएको भन्दै तत्कालका लागि स्थगित गर्न भनेको हो । १ लाखको हाराहारीमा मुस्लिम धर्मावलम्बीहरु सहभागी हुने भनिएको उक्त…