Live on
Your Voice, Your Power
काठमाडौं-श्रीमतीलाई पटक-पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेको खबर नेपाल समाचारपत्रले छापेको छ । समाजमा यस्ता श्रीमान पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार…