Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउनदेखि कार्यान्वयन भइसकेको छ । सरकारी कर्मचारीहरले बढेको तलब पनि बुझ्न थालिसकेका छन् । तर, संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय क्षेत्रका पदाधिकारी र उच्च तथा जिल्ला अदालतका न्यायाधीशको तलब…