Live on
Your Voice, Your Power
काठमाडौं– आज असार ९ गते सोमबार । आज प्रकाशित नागरिक दैनिकले नेकपामा कार्यदिशा विवाद चुलिँदै, भारतीय बाँधले नेपाली बस्ती डुबानमा, सुमार्गीको स्याटेलाइटसँग कर असुल्न बाटो खुल्यो शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै नागरिकले ‘कामचोर’ कर्मचारीसामु प्रधानमन्त्री निरीह शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ । समाचारमा अगाडि भनिएको छ– - प्रधानमन्त्री केपी शर्मा…