Uncategorized « Khabarhub

दलालमार्फत केन्यामा बेचिएका दर्जनौं चेलीको चित्कार…

काठमाडौं–मानव तस्करले दर्जनौं नेपाली चेलीलाई केन्यामा बन्दक बनाएर यौन धन्दामा लाग्न बाध्य पारेको समाचार सार्वजनिक भएको छ । नेपालबाट अवैध बाटो प्रयोग गरी  मानव तस्करी हुने गरेको समाचार सार्वजनिक भइरहेका बेला अफ्रिकी मुलुक केन्यामा दर्जनौं नेपाली चेलीलाई यौन धन्दामा लाग्न बाध्य पारेको त्यहाँको ‘डेली नेसन’ अखबारले खुलासा गरेको हो । उक्त पत्रिकाले जनाएअनुसार राजधानी मोम्बासा र…