Live on
Your Voice, Your Power
काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्। डंगोल ३३८५ मतसहित अग्रता बढाउँदै लगेको निर्वाचन आयोगले जनाएको छ। उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर २७२६ मतका साथ पछ्याइरहेका छन्। माओवादी उम्मेदवार शिवशरण महर्जनले २३१७ मत र राजमान महर्जन १२०७ मतसहित प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा रहेका दिनेशकुमार अधिकारीले ९७५ र…