Uncategorized « Khabarhub

कृषि क्षेत्रका समस्या समाधान गर्नेगरी कानुनी सुधार गर्नुपर्छः किसान महासङ्घ

काठमाडौं – कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्नेगरी कृषिसम्बन्धी कानुनी सुधार गरिनुपर्नेमा जोड दिइएको छ । प्रस्तावित कृषि विधेयकमाथि अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको परामर्श गोष्ठीका वक्ताले कानुनी व्यवस्थाकै कारण रासायनिक मल विदेशबाट नेपाल आउन २८७ दिन लाग्नेजस्ता व्यवस्था सुधार गरिनुपर्नेमा जोड दिएका हुन् । यस्ता समस्याले कृषि क्षेत्रलाई पछाडि धकेलेका कारण…