Live on
Your Voice, Your Power
किएभ- रुसको दक्षिणी सीमास्थित र्कस्क क्षेत्रमा युक्रेनले प्रत्याक्रमण सुरु गरेको छ । रुस जे कुराका लागि हकदार भएको त्यो पाउने चेतावनी समेत युक्रेनी अधिकारीले दिएका छन् । युक्रेनी अधिकारी आन्द्रे कालभलेल्कोले युक्रेनले र्कस्क क्षेत्रमा अप्रत्याशित आक्रमण गरेको जानकारी दिएका हुन् । युक्रेनी राष्ट्रपति कार्यालयमा आन्द्रे भर्माकले पनि सामाजिक सञ्जालमा यो कुरा उल्लेख गरेका छन् ।…