Live on
Your Voice, Your Power
काठमाडौं– आजको अन्नपूर्ण पोस्ट दैनिकले अन्यायमा पशुपतिनाथ शीर्षकमा मुख्य समाचार छापेको छ । पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गको आयस्ता अर्बौ हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ–वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन…