Live on
Your Voice, Your Power
बाँके- वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । छ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो । बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक)को अध्यक्षतामा हालै सम्पन्न…