Live on
Your Voice, Your Power
पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो । आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना गम्भीर घाइते भएका छन् । बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि…