Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा ४ वर्षीया एक बालिका जीवन–मरणको दोसाँदमा छिन् । सौतेलो बाबु दोलखाका अर्जुन श्रेष्ठले बलात्कारपछि कुटपिट गर्दा उनी अहिले बेहोस छिन् । बालिकाकी १९ वर्षीया आमा रमा श्रेष्ठ (नाम परिवर्तन) ट्रमा सेन्टरको आईसीयूको बाहिरपट्टि टोलाउँदै बसीरहेकी थिइन् । बालिका बैशाख २४ गतेदेखि ट्रमा सेन्टरको आईसीयूमा छिन् । बालिकाको उपचारमा संलग्न चिकित्सकका…