Live on
Your Voice, Your Power
काठमाडौं– तपाईंसँग नेपाल टेलिकम (एनटीसी)को प्रिपेड सिमकार्ड छ र विदेश जाँदै हुनुहुन्छ भने त्यहाँ गएर अर्को सिम लिनुपर्ने झन्झट अब बेहोर्नुपर्ने छैन । किनकि नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने छ। अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन…