Uncategorized « Khabarhub

विप्लवको ३ वर्ष : ७३ विस्फोट र आगजनी, ११ महिनामा ४ सय पक्राउ

काठमाडौं–पछिल्लो ३ वर्षमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७३ ठाउँमा विस्फोट र आगजनी गरेको छ । सबैभन्दा धेरै विस्फोटका घटना उनीहरुले चालू आर्थिक वर्षमा गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै ११ महिनाको अवधिमा विप्लवका ४ सय नेता कार्यकर्ता पक्राउ परेका छन् भने, ४४ हतियार बरामद भएको नयाँ पत्रिकामा खबर छ। ३…