Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च, राजश्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको कान्तिपुर दैनिकमा खबर छ । बजेटकै लक्ष्य हाराहारी पुग्ने गरी काम गरिरहेको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले उपलब्धी यो भन्दा धेरै हुने बताएका छन्…