Live on
Your Voice, Your Power
काठमाडौं–महानगरले किनेका ५ ब्रुमर वीरगन्ज भन्सार आइपुगेका छन् । इटालीबाट झिकाइएका ब्रुमर गत साता नै आएपनि काठमाडौं ल्याउन सकिएको छैन् । १३ करोडको लागतमा ल्याइएका ब्रुमरको भन्सार छुटका लागि महानगरले ताकेता गरेपनि अर्थमन्त्रालयले छुट नदिने परिपत्र गरेपछि ब्रुमर ल्याउने प्रक्रिया लम्बिएको कान्तिपुर दैनिकमा खबर छ । त्यस्तै प्रदेश लोकसभा विधेयकमा जुनसुकै प्रदेशमा जागिर खान पाइने…