Uncategorized « Khabarhub

बाउको नागरिकता वर्षौंदेखि साहुको सन्दूकमा, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’

काठमाडौं– ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दूकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन् । यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायतका राज्यका सेवा सुविधाबाट बञ्चित छिन् । आजको अन्नपूर्ण पोष्टले मुख्य समाचार छापेको छ । जले ५४ चौपाया शीर्षकमा घाइघाटको समाचार पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको…