Uncategorized « Khabarhub

सीके राउतसँग द्विअर्थी सहमति : राउत भन्छन् राज्यले जनमतसंग्रह स्वीकार्यो, सरकार भन्छ यो सहमतिमा उल्लेख छैन

काठमाडौं–सरकार र मधेशलाई छुट्टै राज्य बनाउनुपर्ने माग गर्दै आन्दोलनमा रहेका सीके राउत समूहबीच ११ बुदे सहमति भएको छ । तर सरकार र राउत समूहले गरेको एउटै सहमतिलाई उनीहरुको व्याख्याले भने दुई अर्थ लाग्ने देखिएको नयाँ पत्रिकामा खबर छ । ११ बुँदे सहमतिपछि शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि राउतले जनमतसंग्रहको सम्प्रभुतालाई राज्यले स्वीकार्यो भनेका छन् ।…