Uncategorized « Khabarhub

संवैधानिक नियुक्तिको सम्मान, सरकारी निकायका भ्रष्टचार रुप

काठमाडौं–राजधानी काठमाडौंबाट आज(शुक्रबार) प्रकाशित दैनिक पत्रिकाले संवैधानिक नियुक्तिलाईए प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, सरकारी निकायमा हुने भ्रष्टाचारका रुप र त्यसले निम्लाउने समस्यालगायतका विषयलाई समेटेर सम्पादकीय तयार पारेका छन् । आजको पत्रिकाको सम्पादकीयमा कसले के लेख्या : संवैधानिक नियुक्तिको सम्मान शीर्षकमा नागरिकले लेखेको सम्पादकीयमा संवैधानिक परिषदबाट भएका नियुक्तीमा बारम्बार दोहोरिने प्रवृत्ति एउटै छ । सही व्यक्तिको छनोट…