Uncategorized « Khabarhub

अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न भारतले दियो लगानी स्वीकृति

काठमाडौं–अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत निगम) लिमिटेडलाई स्वीकृति दिएको खबर नागरिक दैनिकमा छ । सतलजले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ । प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबर हुँदै नेपाल भारतको सीमा बथनासम्म पुग्नेछ । त्यस्तै ताप्लेजुङमा भएको हेलिकोप्ट दुर्घटनामा…