Uncategorized Archives | Page 29 of 291 | Khabarhub Khabarhub

घरघर पुगेर सेवा दिँदै फक्ताङलुङ गाउँपालिका

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ । स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो । जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईँले बताए । ‘मङ्गलबार बिहानदेखि स्वस्थ्य परीक्षण र…