Live on
Your Voice, Your Power
काठमाडौं – बेलायतको प्रतिष्ठित शैक्षिक परामर्शदाता कम्पनी क्वाकारेल्ली साइमण्ड्स (क्यूएस)ले हरेक वर्ष विश्वभरका विश्वविद्यालयहरुको वरियता सार्वजनिक गर्दै आएको छ । यस वरियतामा भारतका १ सय ६३ वटा विश्वविद्यालय समावेश भएका छन् । यससँगै भारत यस पटकको क्यूएस वरियतामा सबैभन्दा धेरै विश्वविद्यालय समावेश रहेको राष्ट्र बन्न पुगेको छ । यस वरियतामा दोस्रो स्थानमा चीनका सबैभन्दा धेरै…