Live on
Your Voice, Your Power
काठमाडौं – अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानी हवाई आक्रमणमा पाक्टिकाको बर्मल जिल्लाका ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका थिए । बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रहरू नजिक छ । तालिबान अधिकारीहरूका अनुसार आक्रमणले वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरेको थियो। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार…