Uncategorized « Khabarhub

पाकिस्तानमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेका ४ जनाको मृत्यु

काठमाडौं – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षाकर्मीसँगको मुठभेढमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको मुसा खेल क्षेत्रमा पाकिस्तानको प्रतिआतंकवाद विभागका सुरक्षाकर्मीसँगको मुठभेढमा उनीहरुको मृत्यु भएको हो । यसरी मारिनेमा मुहम्मद नवाज बुजदर, गुलाम बुजदर र जफार मारी रहेका छन् । चौथो व्यक्तिको पहिचान भने खुल्न बाँकी रहेको जनाइएको छ । उनीहरुलाई केही समयअघि सुरक्षा…