Uncategorized « Khabarhub

नेपालमा एनजीओको जालो, अनुगमनका नामका लाखौ लिन्छन् कर्मचारी

काठमाडौं– गैरसरकारी संस्थाको अवस्थाको विषयलाई समेटेर मुख्य समाचार बनाएको राजधानी दैनिकले नेकपाको एकता प्रकरणलगायतका अन्यसमाचारलाई पहिलो पृष्ठमा छापेको छ । नेपालमा गैरसरकारी संस्था (एनजीओ) को जालो विकटका गाउँदेखि सहरका महलसम्म फैलिएको छ । २६ वर्षको अवधिमा ४५ हजार बढी एनजीओ सञ्चालनमा छन् । सामाजिक विकासको क्षेत्रमा काम गर्ने भन्दै सञ्चालित एनजीओको अनुगमन भने फित्तलो छ…