Uncategorized « Khabarhub

औषधि कम्पनीमा रोजगारीको अवसर

बंगलादेशको औषधि उत्पादक कम्पनी स्क्वायर फार्मास्यूटिकल्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक विज्ञापन प्रकाशित गरी नेपालका लागि विभिन्न ३ पदमा कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,