Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको हवाई यातायात सुरक्षाबारे प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । आज (बिहीबार) दर्ता भएको सो प्रस्तावमा सरकारको विषयगत मन्त्रालयदेखि नियामकसँग झण्डै डेढ दर्जन प्रश्नमा जवाफ माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय संगठनहरूले नेपालको हवाई उड्ययन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एअरलाइन्स र…