Uncategorized « Khabarhub

वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् । मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४…