Uncategorized « Khabarhub

मालदिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाई दिए धन्यवाद

काठमाडौं – भारतले ऋण पुनः भुक्तानी प्रक्रियालाई थप सहज बनाएको मालदिभ्सका राष्ट्रपति मोहमद मुइज्जुले कृतज्ञता व्यक्त गरेका छन् । राजधानी मालेमा सम्बोधन गर्दै राष्ट्रपति मुइज्जुले भारतलाई धन्यवाद दिएका हुन् । सम्बोधनका क्रममा उनले भारत र मालदिभ्सबीचको सम्बन्ध थप सुमधुर बन्ने अपेक्षा व्यक्त गरे । उनले भारत अझै पनि मालदिभ्सको सबैभन्दा नजिकको साझेदार मुलुक रहेको उल्लेख…