Uncategorized « Khabarhub

‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा

भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको छ । पश्चिमा मुलुकमा चीनले खलिस्तानको समर्थनमा भारतविरोधी प्रदर्शनहरुको आह्वान गर्न भूमिका खेल्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चीनले पश्चिमा मुलुकमा ‘अपरेशन के’ नामक भारतविरोधी अभियान सञ्चालन गर्दै आएको छ । हालैमात्र क्यानाडामा हरदिप सिंह निज्जर मारिएको घटनालाई उचालेर…