Uncategorized « Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ बढ्यो । योसँगै नेप्से सूचक २०९५.१० विन्दुमा पुग्यो । सेसन अवधिमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भयो । यो सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घट्यो भने ४ कम्पनीको स्थिर रह्यो ।