Uncategorized « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि दलहरूको रस्साकस्सी, दलीय मतभारमा गठबन्धन बलियो 

काठमाडौं - दलहरूलाई राष्ट्रियसभा निर्वाचनको चटारोले छोएको छ । यसको तयारीका लागि आन्तरिक तथा बाह्य रूपमा दलहरू लागिरहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ । यो निर्वाचनमा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले मात्र निर्वाचनमा भाग लिन पाउँछन् । जसका लागि निर्वाचन आयोगले उनीहरूको मत भार तोकेको छ ।…