Uncategorized « Khabarhub

आजका समाचार : माओवादीको बैठकदेखि पुस्तक लोकार्पणमा भाँडभैलोसम्म

आज दिनभर माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन, महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलोलगायतका समाचारले प्रमुख स्थान पाए । माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, विधान मस्यौदामाथि भोलि छलफल हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आइतबार १० प्रदेश समितिको रिपोर्टिङ…