Live on
Your Voice, Your Power
काठमाडौं- बझाङकी एक पीडितले गृहमन्त्री रवि लामिछानेलाई आफ्नो पीडा सुनिदिन आग्रह गरेकी छन् । रश्मिला धामीले नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत आफ्नो पीडा सुनिदिन आग्रह गरेकी हुन् । केही समय अगाडि महर र पीडितको एक वार्तालाप सामाजिक सञ्जालमा बाहिरिएको थियो ।आफूसँग सम्बन्धमा रहेकी महिलाले ‘बर्बाद…