Uncategorized « Khabarhub

संसदीय समितिले गर्‍यो सर्वोच्चका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ

काठमाडौं- संसदीय समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु शारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता जनाइन् । हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केही मान्छे…