Uncategorized Archives | Page 52 of 272 | Khabarhub Khabarhub

जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड

विमानमा यात्राका क्रममा राम्रो खाना पाउने यात्रुले केवल कल्पना मात्र गर्छन् । किनभने अधिकांश विमान कम्पनीले राम्रो खाना नदिएको धेरै यात्रुको गुनासो हुने गर्दछ । तथापि विदेशमा सामान्य उडानका क्रममा पनि स्याण्डविच दिने परम्परा छ । तर रयानएयर फ्लाइटमा उडान गरिरहेकी एक महिलाले भने खानाका विषयमा नराम्रो अनुभव भोग्नु पर्‍यो । रयानएयर फ्लाइटमा यात्रारत ती…