Live on
Your Voice, Your Power
काठमाडौं– जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीहरू नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका छन् ।उनीहरूले केहीबेर अघि महामन्त्री थापको रातोपुलस्थित थापा निवासमा आगो लगाए हुन् । तयसअघि आन्दोलनकारीहरूले नजिकै रातोपुलमा अवस्थित प्रहरी बिटमा आगो लगाएका थिए ।घरमा आगो लगाउनुअघि प्रदर्शनकारीहरूले नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।