Uncategorized « Khabarhub

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख । द्वादशी उपरान्त त्रयोदशी तिथि । विश्व दासता उन्मुलन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ…