Uncategorized « Khabarhub

इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

सुनसरी – इटहरी – १० मा शुक्रबार साँझ दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब…