Uncategorized « Khabarhub

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

पोखरा - पोखराका युवा विद्यार्थीहरूले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरु गरेका हुन् । एजुकेट नेपाल नारा दिएर उनीहरूले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण…