Live on
Your Voice, Your Power
काठमाडौं– आज दिनभर कारगार विधेयक पारित, एसपीपीबारे अमेरिकालाई पत्र पठाउने माधव नेपालको प्रधानमन्त्रीलाई सुझाव, ११ प्रहरी उपरीक्षकको काज सरुवा लगायतका समाचारले मुख्य स्थान पाए । यी हुन् आजका शीर्ष समाचारहरू: बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा भिडियो हेर्ने छानबिन समितिको निर्णय बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४…