Uncategorized « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्  आज असार ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : पूर्व छापामार नेता कोलम्बियाको नयाँ राष्ट्रपति निर्वाचित वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित  भएका छन्  । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका छन्…