Uncategorized « Khabarhub

खबरहब चौथो वर्षमा

खबरहब आजबाट तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। यो तीन वर्षको दौरानमा तपाईँहरूबाट पाएको साथ सहयोग, स्नेह, विश्वास र सद्भावले हामीलाई निकै उत्साहित बनाएको छ। हाम्रो तीन वर्षे यात्राबाट लिएको पाठले हामीलाई अझ परिपक्व, थप विविधतापूर्ण, विशिष्टीकृत र बेग्लै पहिचान बनाउन अनुभव दिएको ठानेका छौँ। खबरहबले थालेको डिजिटल मिडियाको लामो यात्राको प्रयासमा…