Uncategorized « Khabarhub

मासु कति खाने, कस्तो खाने ? जानी राखौँ

धेरै मानिसलाई मासु मन पर्दछ । मासु खानु स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । तर मासु खाँदा केही कुरामा भने ध्यान दिन आवश्यक छ। यी हुन् मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू : – मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ । – मासु जहिल्यै ताजा र सफा हुनु पर्दछ । – मासुलाई…