Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको पानी पोखरीस्थित यूनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर ९० लाख २५ हजार रुपैयाँ असुली गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ गंगाहिटिका ४० वर्षीय मिलन जोशी र दोलखा घर भई बालुवाटार बस्दै आएका ३५ वर्षीय रबिन्द्र बस्नेत रहेका छन् । उनीहरुले म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर विदेश पठाउने हरेक…