Uncategorized « Khabarhub

यसरी बनाउनुहोस् स्वादिष्ट भेजिटेबल स्वीट एण्ड साउबर

आवश्यक सामग्री :  च्याऊ १०० ग्राम, गाजर १ मुठा, बन्दाकोबि २०० ग्राम, भेडेखोर्सानी १०० ग्राम, भूइँकटहर पाकेको ५० ग्राम, घिउसिमी कोशा १०० ग्राम, वेविकर्न १ क्यान, व्याम्वोसुट १ क्यान, कर्नफ्लोर १०० ग्राम, १/१ चम्चा सोयासस् र भेनेगर, २ चम्चा चिनी, याकको चिज १०० ग्राम, क्रिम १०० ग्राम, वटर १०० ग्राम, चिया चम्चाको १ चौथाई मरिचको…