Live on
Your Voice, Your Power
कास्की– पोखरामा विदेशी मुद्रासहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पोखरा महानगरपालिका ९ शिवालय चोक बस्ने मुस्ताङका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय…