Uncategorized « Khabarhub

नयाँ दिल्लीको प्रदूषण हटाउन सर्वोच्च अदालतले दियो दुई दिन लकडाउन गर्ने विकल्प

काठमाडौँ– भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीको प्रदूर्षण हटाउन दुई दिन लकडाउन गर्न सकिने विकल्पसहितको सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको बीबीसीले जनाएको छ । भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधीशहरू डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा…